आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

तुइन खोलामा आज फेरी सुक्खा पहिरो खसेर सडक पूर्ण अवरुद्ध बनायो

बिवियु,नारी वाटिका संवाददाता चितवन -१३ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज फेरी सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनाएकोछ। शोमबार अपरान्ह १२ बजे खसेको सुख्खा पहिरोका कारण तुइन खोलास्थित सडक दुईतर्फी रुपमा अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए। आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ । पहिरोले सडकको ७० मिटर भाग...  विस्तृतमा