काठमाडौँ १८ जेठ । केही दिनदेखी तिब्रगतिमा गएको कोभिड १९ संक्रमणले छिमेकी देश भारतमा दुई दिनमा २१ जनाको मृत्यु, भएको छ । पछिल्लो समयमा पुनः तीव्र रूपमा बढेको कोभिड १९ संक्रमणले मानिसको मृत्यु भएको हो । हाल भारतमा कोभिड संक्रमितको संख्या ३ हजार ७८३ पुगिसकेको छ। सबैभन्दा सक्रमितको संख्या केरल भन्ने स्थानमा १ हजार १४७ पुगेको छ। त्यसैगरी महाराष्ट्रमा ८४ नयाँ संक्रमित थपिएका... विस्तृतमा