आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

यस वर्षको मनसुन कमजोर, वर्षा पनि निक्कै कम र तातो भने अत्याधिक

बिवियु,नारी वाटिका डट्कम धादिङ -१३ असार । मध्य असारमा निरन्तर झरी पर्नु पर्ने हो तर पछिल्लो समयमा देशभर मनसुन सक्रिय देखिएपनि आवश्यकता अनुसार वर्षा हुन सकेको छैन । विगतको तुलनामा पछिल्लो समयमा औसत भन्दा कम वर्षा भएको छ । जल तथा मौसम विभागको अभिलेख अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन गरेको छ, जुन यस अवधिको औसत वर्षा भन्दा कम हो । विभागले यस वर्ष...  विस्तृतमा