आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा ‘नेपाल हेल्थ समिट’गर्ने मन्त्रालयको निर्णय

काठमाडौं १२ भदौ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको सुधार गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउने भएको छ । जस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली स्वास्थ्य विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय...  विस्तृतमा