धादिङ २९ असार । धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिकाको चालु आर्थिक बर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाबाट चालु आवमा भए गरिएको सेवा प्रवाह तथा कार्य प्रगती र बजेटका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा नगरपालिका बाट सम्पन्न गरिएका योजना तर्फ,सामाजिक विकास तर्फ र लक्षित वर्गतर्फको कार्य... विस्तृतमा