आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

मुकुलको पार्टीबाट नभई रवी लामिछानेको क्लबबाट मात्रै निष्काशित भएको प्रतिक्रिया

काठमाडौं २५ असार । (रास्वपा)ले डा.मुकुल ढकाललाई सबै पदबाट निष्काशित गरेको छ । मुकुललाई पार्टीबाट निष्काशन गरेपछीे आफुलाई रवि लामिछानेको क्लबबाट निष्काशित गरेपनि घण्टी बज्न नरोकिँने प्रतिक्रिया दिनु भएको छ । त्यस्तै ढकालले आफु राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित भएको नभई रवी लामिछानेको क्लबबाट मात्रै हटाएको प्रतिक्रिया दिनु भएको हो । तथापी आफुले कुनैपनि कुरामा...  विस्तृतमा