आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने, चुनाव चिह्न पनि दिइने

काठमाण्डौ – मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम...  विस्तृतमा