आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

पत्रकार महासंघद्वारा नागरिक दैनिकको कार्यलयमा तालाबन्दी

बिबियु, नारी वाटिका संवाददाता धादिङ -१४ माघ । नेपाल पत्रकार महासंघले नागरिक दैनिक पत्रिकाको कार्यालयमा तालावन्दी गरेको छ। बुधबार महासंघले २४ घण्टे अल्टिमेटम सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेको हो। महासंघले श्रमजिवी पत्रकारको पारिश्रमिक दिलाउन यसअघि पनि विभिन्न चरणमा आन्दोलन गरी ४८ घण्टाको अल्टिमेटम दिएको थियो । तर सो कुराको सुनुवाइ नभएपछि वाध्य भएर तालाबन्दी गरिएको...  विस्तृतमा