बिबियु ,नारी बाटिका संवाददाता धादिङ -२७ भदौ । आफु सानै हुंदा वौद्ध गुम्वामा छोडेर सम्पर्क विहिन भएका आमा बुवा खोज्दै एक बालक धादिङवेशी आईपुगेका छन । आफुलाई ४ । ५ बर्ष उमेरमा बुबा आमाले स्वयम्भुको गुम्बामा लगेर छोडेको र त्यसपछी आफुले आमा बुवालाई भेट्न नपाएको बताउने अभिषेकले परिवार खोज्दै धादिङवेशी आईपुगेका हुन् । घर धादिङ चौतारामा भएको र बुबाको नाम सुनिल,आमाको नाम सुनिता... विस्तृतमा