तनहुँ ४ असार। तनहुँबाट ४ बुक तास सहित जुवातास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका(५ भिमसेनटोल बस्ने ईन्द्र बहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय सुजन कुमार राना समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय... विस्तृतमा