धादिङ, १६ माघ । शहिद दिवसका अबसरमा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा ८७ जनाद्वारा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा मंगलबार भएको कार्यक्रममा ५४ जना पुरुष र ३३ जना महिला गरी ८७ जनाले रक्तदान तथा जिवनदान गरेका हुन् । बिहान ७ बजेदेखि नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा संन्चालन भएको कार्यक्रममा नेपाल रेडक्रस... विस्तृतमा