काठमाडौँ ६ फागुन । पछिल्लो समयमा मुलुकमा नेतादेखी नेपाल सरकारका उच्च तहमा कार्यरत कर्मचारीहरु एकपछी अर्को गर्दै भटाभट भ्रष्टाचारको अभियोग लाग्ने क्रम बढ्दो छ । जसअनुसार आज मात्रै भ्रष्टाचारको गरेको आरोपमा अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङको विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । आयोगले तामाङले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेका... विस्तृतमा