नारी वाटिका संवाददाता धादिङ -१९ साउन । साउन १९ र २० गते धादिङ जिल्ला लगायतका देशभरमा निरन्तर वर्षाको सम्भावना देखिएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले साउन १९ र २० गतेसम्म सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस जिल्ला लगायत देशभरमा निरनतर बर्षा हुने र धादिङ जिल्ला हुंदै बहने त्रिशुली नदी तथा साना नदी,ा खोलाहरुसमेत मानीको बहाव बढ्न... विस्तृतमा