नारी वाटिका संवाददाता काठमाडौ- २५ साउन । आज साउन महिनाको अन्तिम सोमबार हो । काठमाडौँस्थित पशुपतिनाथ लगायत देशभरका शिवालय मन्दिरमा श्रद्धालु जनको घुइँचो लागेको छ। चान्द्रमानको पात्रो अनुसारको (तिथिमा चल्ने) व्रत बस्नेले अघिल्लो सोमबारलाई नै अन्तिम मानेका थिए। यो मान्यता अनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत े बस्नपरम्परा रहेको धर्मशास्त्री प्राडा... विस्तृतमा