नारी वाटिका संवाददाता धादिङ -१ माघ । बिबियु आज मकर (माघे) सङ्क्रान्ति, आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे )सङ्क्रान्ति भन्ने गरिन्छ। माघ १ गते अर्थात आजै देखि उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान,जप,तप,ध्यान साधना, दान आदिलाई विशेष पुण्य दानको रुपमा मानिएको... विस्तृतमा