आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

गायक भक्तराज आचार्यको निधन, उहाँको आजै अन्त्येष्टि गरिने

काठमाडौं १५ फागुन । सबैको ओँठमा उचारण हुने गितका गायक तथा संगीतकार भक्तराज आचार्यको शोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा सोमबार उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरमा अहिले अन्तिम श्रदान्जली दिने क्रम जारी छ । आचार्यको आजै अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ...  विस्तृतमा