आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

मङ्सिर २४ र २५ गते लाग्ने  बाला चतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाडौँ २२ मंसिर। आफ्ना पितृहहरुको नाममा वाला चतर्दर्शीका दिन शतबीज छरिने परम्परा अनुसार यस वर्ष मंसिर २४ मा परेको छ । साथै बाला चतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको हो । कोषले आउँदो...  विस्तृतमा