आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

आज ऋषिपञ्चमी, साथै यस दिनको विशेष धार्मिक महत्व

बिबियु नारी संन्चार संवाददाता काठमाडौं– २३ भदौ । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।सनातनवादी नेपाली नारीहरुले आज बिहानै झिस्मिसेमा उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन् । दर खाएको...  विस्तृतमा

↑