धादिङ,०२ मंसिर । लामो समयदेखि महिलाको क्षेत्रमा काम गर्दै आउनुभएकी महिला अधिकारकर्मी भगवती उप्रेतीले नेपाली कांग्रेस धादिङको १४ औं महाधिवेशनको लागि खुल्ला महिला उम्मेद्वारी घोषणा गर्नुभको छ । आफ्नो जिवनकालको २० औं वर्ष विभिन्न संघसंस्थामा महिला तथा बालबालिकाको हक अधिकार र सम्मानको निमित्त काम गरे, अब राजनितिक तहमा बसेर प्रत्यक्ष रुपमा लैङिगक विभेद अन्त्य गर्नुत छदै छ,... विस्तृतमा