आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

कार्तिक महिनाको छुट्टै महत्व

धादिड ३० कातिक २०७८ कार्तिक, आज महिनाको अन्तिम दिन..... हामी २१ औं सताव्दीले नेटो काट्दै गर्दाको अवस्थामा पनि हाम्रो धर्म संस्कृतीले उत्तीकै महत्व बोकी रहेको पाउँछौ । अझै भन्नु पर्दा कातिक महिना त झन विषेश नै छ । किन भने सदियौं देखी हाम्रा पुर्खाहरुले मान्दै आएको विभिन्न चाड पर्व,रिती रिवाज,मठ मन्दिरहरुको पुजा पाठ आदी । अर्थात तिर्थ,वर्त दान धर्म आजा पुजा,होमादी गर्दा विषेश गरी...  विस्तृतमा