धादिङ – धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा मेघ नाथ रिजाल विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मेघ नाथ रिजालले २ हजार ५ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा माओवादीका उर्मिला तामाङले १ हजार ६ सय ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सिता माया गुरुङ... विस्तृतमा