आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

२ केजी लागू औषध सहित  एक महिला पक्राउ

धादिङ,१४ साउन । नारी वाटिका संवाददाता धादिङ जिल्लाको थाक्रेबाट २ केजी लागू औषध सहित एक महिला पक्राउ परेकी छन् । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ समानटारबाट अवैध लागूऔषध पोल्याण्ड सहित एक जना महिला शनिवार पक्राउ परेकी हुन् । निज महिलालाई २ केजी लागु औषध सहित प्रहरीले थाक्रेबाट प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीया...  विस्तृतमा