आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

श्रीमतीको हत्या गरी भारत भाग्न लागेका श्रीमान् पक्राउ

वैशाख १० आइतवार । आफ्नै श्रीमतीको हत्या गरी भारत तर्फ भाग्न लागेका श्रीमान्लाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज आइतबार दाङ जिल्लामा श्रीमतीको हत्या गरेर भारत तर्फ भाग्न लागेका श्रीमान्लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उप महानगरपालिका(१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले आइतबार जनाएको हो। दाङ...  विस्तृतमा