धादिङ,२८ असोज । आईतबार धादिङबेशी बाट गंगाजमुना रि जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । आज बिहान अन्दाजी ११ः३० बजेको समयमा भे १ ज २६६९ नं। को जीप गङ्गाजमुना गाउँपालिका वडा नं. ४ सातदोबाटोमा एक्कासी पल्टेर दुर्घट्ना भएको हो । दुर्घटना भएको जीपमा सवार १७ जना यात्रु मध्ये गङ्गाजमुना गाउँपालिका वडा नं. २ ठेगना भएका अन्दाजी १५ वर्षको बालक घट्ना... विस्तृतमा