काठमाडौं ३२ साउन । बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका(४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। नारायण चौधरीले बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले... विस्तृतमा