नारी वाटिका संवाददाता सिन्धुली -१० पुस । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा १७ च ३१०३ नम्बरको बोलेरो पिकअप गाडी आज सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा परी घाईते हुनेहरुमा तिनपाटन गाउँपालिका–५ का चालक २७ वर्षीय... विस्तृतमा