नारी वाटिका संवाददाता रौतहट -९ मंसिर । यता सडकमा लैङ्गिक हिंसा विरुद्धको अभियान स्वरुप जनचेतनामुलक कार्यक्रम सुरु भएकै पहिलो दिन आज रौतहटमा एक २२ वर्षीय महिलाको बीभत्स हत्या भएको छ । अधिकार, बिबेकपुर्ण न्याय, समानता र सुरक्षित जीवन रक्षाका लागि भन्दै यता चेतना मुलक अभियानकै पहिलो दिनमा घरपरिवारका सदस्यबाट बृन्दाबन नगरपालिका–९ भुसाहा निवासी २२ वर्षीया बुहारी तरिमा... विस्तृतमा