आज: २०८२ भाद्र १, आईतबार | Sun, 17, Aug, 2025

कानुनले चिनेन म माथि भएको अपराध

कञ्चन न्यौपाने म पेसाले पत्रकार, साथै साइकोलोजीको विद्यार्थी। आवाजविहीनका लागि काम गर्ने पेसा र मानसिक स्वास्थ्यको अध्ययन गर्ने शिक्षा। आहा ! आफैंले सुन्दा पनि कस्तो गज्जब लाग्ने। किनकी दुवै मेरा रूचिका विषय हुन्। तर पछिल्ला तीन वर्ष सम्झिन्छु, न जागिर राम्रो लाग्छ न पढाइ। किनकी न मलाई राति–राति तनाव हुँदा मैले आफूलाई नियन्त्रण गर्न सकेँ न त तनावका कारण जागिरमा राम्ररी...  विस्तृतमा