काठमाडौं, १७ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती लगायत गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । आइतवार बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। त्यस्तै महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा आइतबार... विस्तृतमा