आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

धादिङ धुनिबेशी न.पा.७ भगेरी स्थित नवराज उप्रेतीको घरमा आगलागी

भगवती उप्रेती धादिङ, १३ कात्तिक । धादिङ धुनिबेशी नगरपालिका ७ भगेरी स्थित नवराज उप्रेतीको घरमा आगलागी भएको छ । आईतबार अ.११ः३५ बजेको समयमा उप्रेतीको ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घरमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको हो । घटनाको खबर प्रहरीलाई प्राप्त हुनासाथ तत्काल इलाक़ा प्रहरी कार्यालय खानिखोला बाट प्र.नि देवेन्द्र बहादुर शाहको कमाण्डमा १५...  विस्तृतमा