काठमाडौँ, ०५ भदौ । मंगलवार नेपाल प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । स्रोतको जानकारी अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २३८ जनालाई प्रतिवादी बनाउन भन्दै आज जिल्ला सरकारी वकीलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। काण्डै काण्डले झाँगिएको मुलुकमा पछिल्लो समयको चर्चित ललिता निवास जग्गा हिनामिना... विस्तृतमा