आज: २०८३ भाद्र २४, बुधबार | Wed, 09, Sep, 2026

धादिङको ज्वालामुखी २ मा सालको काठ सहित एकजना पक्राउ

धादिङ,१३ कात्तिक । धादिङको ज्वालामुखी गाउँपालिका वडा न २ बस्ने चन्द्र मान श्रेष्ठ आफ्नै घरबाट सालको काठ सहित पक्राउ परेका छन् । श्रेष्ले आफ्नै घरमा लुकाई छिपाई राखेको १४ ओटा सालको टिम्बा (२५.१६ क्यू फिट) काठ फेला परेको थियो । साथै श्रेष्ठको घरमा सालको काठ लुकाई छिपाई राखेको भन्ने खबर प्रहरीलाई जानकारी भएपछी सोही आरोपमा उनलाई आइतबार प्रहरीले काठ सहित निजलाई पक्राउ गरेको हो...  विस्तृतमा