सुर्खेत,१२ कात्तिक । गएको सुक्रबार मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्याबाट मृत्यु भएका चारै जनाको शवको आज पोष्टमार्टम गरिने भएको छ । छायाँनाथ –६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको हो । गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको मुगु प्रहरीले जानकारी दिएको छ । छायाँनाथ रारा... विस्तृतमा