आज: २०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

काठमाडौंको चन्द्रागिरिमा निजी गाडी दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु

काठमाडौं २८ पुस । आज काठमाडौंको चन्द्रागिरिमा भएको निजी गाडी दुर्घटनामा परी चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने घाईते भएकी एक ६ वर्षिया बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको छ । शनिबार चन्द्रागिरिमा भएको दुर्घटनामा घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको पनि मृत्यु भएको हो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको...  विस्तृतमा

↑