नारी वाटिका संवाददाता काठमाडौं -१७ असार । नेपाल आयल निगमले एकै पटकमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। नेपाल आयल निगमले शोमबार एक सुचना जारी गर्दै पेट्रोलमा मात्रै रु,५ रुपैयाँले मूल्यवृद्धि गरेको हो। निगमका अनुसार मट्टितेल र डिजेलमा पनि ४ रुपैयाँले मूल्य बढाइएको... विस्तृतमा