धादिङ ९ चैत । नारी विकास सहकारी संस्थाको आयोजनामा सहकारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयमा समाजमा देखिएका विभिन्न नकारात्मक अवधारणाका समस्याले धादिङमा पनि सहकारी संस्थामा ऋण कर्जा अशुलीको जोखिम बढीरहेको कारण यस बारे सजग रहन सहकारी अभिमुखिकरण कार्यक्रम गरिएको हो । साथै अभिभावक संस्था केन्द्रको २६ औं स्थापना दिवसको अवसरमा आयोजित आमा खेलकुद... विस्तृतमा