आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

सशस्त्र प्रहरीका तीन एसएसपी डिआइजीमा बढुवाको सिफारिस

काठमाडौं ९ फागुन। सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी)प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाको लागी सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्रगतको समितिको निर्णयले तीन जना एसएसपीलाई बढुवाको लागी सिफारिस गरेको हो। सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहनु भएको छ। यद्यपी समितिले गरेको यस निर्णयमा चित्त नबुझे अन्य...  विस्तृतमा