आज:  | Mon, 29, Apr, 2024

अरिङ्गाल पोल्ने सिलसिलामा रुखबाट लडेर एकजनाको मृत्यु

धादिङ,१४ साउन । नारी वाटिका संवाददाता धादिङमा अरिङ्गाल पोल्ने क्रममा एकजना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । अरियाल पोल्ने सिलसिलामा गंगाजमुना गाउँपालिका ४ गुम्दी बस्ने बर्ष ४१ को शम्भु अधिकारी रुखबाट लडेर मृत्यु भएको हो। श्रावण १२ गते अं.८ बजेको समयमा ऐ स्थित आफ्नै बारीमा भएको चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ले क्रममा रुखबाट लडेका थिए । घाईते भएका...  विस्तृतमा