आज:  | Wed, 24, Apr, 2024

यस चालु आर्थिक वर्षको सेवा प्रवाहमा भक्तपुर अस्पताल अब्बल, प्रदेशकै उत्कृष्ट बन्न सफल

भक्तपुर ८ पुस । देशको मुल राजधानी संग जोडिएको भक्तपुर जिल्ला स्थित अस्पताल यसवर्षको सेवा प्रवाहमा अब्बल, प्रदेशकै उत्कृष्ट बन्न सफल भएको छ । भक्तपुर अस्पतालले नागरिकमा दिने सेवाका आधारमा मन्त्रालयले १०० पूर्णाङ्क राखी नम्बर दिने गर्दछ । सेवाकै आधारमा भक्तपुर अस्पतालले ९७ अंक प्राप्त गरेको हो । मापदण्ड अनुसार जसको धेरै नम्बर आयो, उसकै सेवा उत्कृष्ट भएको मानिन्छ।यस्तै...  विस्तृतमा