काठमाडौं ४ फागुन । नेपाली कांग्रेसका कांग्रेसका २२ केन्द्रीय सदस्यहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन देउवालाई प्रस्ताब पत्र बुझाएका छन् । काँग्रेसका केन्द्रीय सदस्यहरुले आसन्न यही फागुन ७ गतेदेखी हुन गैइरहेको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन दवाब गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर पत्र बुझाएका छन् । शुक्रबार बसेको... विस्तृतमा