आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

एमालेमा ओली र पोखरेल प्यानलबीच कडा प्रतिस्पर्धा हुने

बिबियु,नारीवाटिका संवाददाता धादिङ २४ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारी मैदानमा र बन्द सत्र काठमाडौंमा हुने गरी कार्यक्रम तय गरिएको छ । एमालेको यही मंसिर २६ देखी २८ सम्म महाधिवेशन हुने भएको हो । पार्टी केन्द्रीय कार्यालयका अनुसार देशभरका जिल्लाहरूबाट चयन भएका प्रतिनिधिहरू राजधानी...  विस्तृतमा