आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोध्यो

काठमाडौं -१८ असार । नेकपा एकीकृत समाजवादीले पार्टीकी स्थायी समिति सदस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक कार्यक्रमबाटै विस्फोटक अभिव्यक्ति दिएकोले पार्टीले नेतृ झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो । नेतृ झाँक्रीले सार्वजनिक रुपमै अध्यक्षविरुद्ध...  विस्तृतमा