आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान हुंदै

काठमाडौं २८ मंसिर । नेपाल पत्रकार महासंघको तीनै तहको आज निर्वाचन हुँदैछ। महासंघको केन्द्रीय कार्यसमितिमा १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको हा। मतदान आज विहान १० बजेदेखि ४ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा.चिरन्जीवी खनालले जानकारी दिएका छन्। केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र...  विस्तृतमा