काठमाडौँ ४ असार। सङ्घीय संसद् सचिवालयको अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ । आज सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले समितिका सचिव र सबै समितिलाई पत्र पठाउँदै सो विषयमा ध्यानाकर्षण गराएको हो । “सङ्घीय संसद्को संस्थागत जानकारी तथा अनुमति विना कतिपय गैरसरकारी संस्थाहरुले... विस्तृतमा