काठमाडौं २४ मंसिर । कम्युनिष्टका प्रखरवत्ता नेता मोहन बैध, क्रान्तिकारी कम्युनिस्टको महासचिवमा निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको थियो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको छ । हिजो किर्तिपुरमा सम्पन्न महाधिवेसनमा नेता बैद्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यक्रमको बन्द सत्रमा... विस्तृतमा