आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

धादिङ ५ जेठ नारी वाटिका संवाददाता नीलकण्ठ नगरपालिकाको आ।व २०८१र०८२ को स्वीकृत सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आईतबार नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर प्रमुख भिम प्र.ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाइ मार्फत नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन...  विस्तृतमा