आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

सप्तरी ४ कार्तिक । कञ्चनपुरको कञ्चनरुप नगरपालिका बरमझियामा आज बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी २६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाए अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। घाईतेहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। घाइतेहरु मध्य अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको...  विस्तृतमा