आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

नेपालको सार्वजनिक ऋण २५ खर्ब नाघ्यो

–नेपालमा जन्मिन साथ प्रतिव्यक्ति ८६ हजार ९ सय ६० रुपियाँ ऋणको भार –१० वर्षमा २० खर्ब ऋण बढ्यो काठमाडौं ६ मा । देशको सार्वजनिक ऋण २५ खर्ब रुपियाँ नाघेको छ। चालू आर्थिक वर्षको छ महिनामा १ खर्ब २ अर्ब ३ करोड रुपियाँ ऋण थपिएसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड १४ लाख रुपियाँ पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सार्वजनिक...  विस्तृतमा