विराटनगर २२ चैत । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको बताउनु भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण हुन लागेको ‘बूढीगङ्गा पार्क’को बिहिबार शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो “ समस्या समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड,... विस्तृतमा