आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

चीनको प्रस्ताव विश्व सभ्यता पहलू माथि काठमाडौंमा विमर्श

काठमाडौं- ३२ असार चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेका ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् । फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदुत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार...  विस्तृतमा